logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • ४१ रनमै मंगोलिया अलआउट, २ सय ७३ रनले नेपाल विजयी

    ४१ रनमै मंगोलिया अलआउट, २ सय ७३ रनले नेपाल विजयी

    7K
    Shares
    ४१ रनमै मंगोलिया अलआउट, २ सय ७३ रनले नेपाल विजयी

    काठमाडाैँ । एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले मंगोलियालाई १३.१ ओभरमा अलआउट गरेकाे छ ।

    नेपालले ३ सय १५ रनको लक्ष्य दिएको थियाे तर म‌‌गाेलिया १३.१ ओभरमा ४१ रनमै अलआउट भयो ।

    नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको हाे ।  टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो अहिलेसम्मकै फराकिलो जित हो । नेपालका लागि करण केसी, अविनाश बोहरा र सन्दीप लामिछानेले २–२ विकेट लिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend