काठमाडाैँ । चीनमा जारी एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले भारतविरुद्ध एक विकेट लिएकाे छ ।
दीपेन्द्र सिंह ऐरीले ९.३ ओभरमा एक विकेट लिएका हुन् । भारतले नेपाल विरुद्ध आक्रामक व्याटीङ गरिरहेकाे छ ।
भारतले ९ ओभरमा एक सय भन्दा बढि रन जाेडेकाे छ ।