logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • भारतले नेपाललाई दियाे २०३ रनकाे लक्ष्य

    भारतले नेपाललाई दियाे २०३ रनकाे लक्ष्य

    4.7K
    Shares
    भारतले नेपाललाई दियाे २०३ रनकाे लक्ष्य

    काठमाडाैँ‌ । चीनमा जारी एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा भारतले नेपाललाई २०३  रनकाे लक्ष्य दिएकाे छ ।

    भारतले २०२ रन बनाउँदै नेपाललाई २०३  रनकाे लक्ष्य दिएकाे हाे । नेपालले चार विकेट लिएकाे थियाे ।

    भारतविरुद्ध नेपालका लागि दीपेन्द्र सिंह ऐरीले दुई विकेट, सन्दीप लामिछानेले एक विकेट,  साेमपाल कामीले एक विकेट लिएका हुन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend