काठमाडाैँ । चीनमा जारी एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले दाेस्राे विकेट गुमाएकाे छ ।
नेपालका कुलश भुर्तेल आउट भएका हुन् । त्यसभन्दा अघि आशिफ शेख आउट भएका थिए।
नेपालले ९.५ ओभरमा ७३ रन बनाउँदै २ विकेट गुमाएकाे छ । भारतले नेपाललाई २०३ रनकाे लक्ष्य दिएकाे छ ।