काठमाडाैँ । चीनमा जारी एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले चाैथाे विकेट गुमाएकाे छ ।
क्याप्टेन राेहित पाैडेल पनि आउट भएका छन् । ६ रन बनाउँदै आउट भएका हुन् भने यसअघि कुशल मल्ल २९ रन बनाउँदै आउट भएका थीए । नेपालका कुलश भुर्तेल र आशिफ शेख आउट भैसकेका छन्।
नेपालले ११.५ ओभरमा ८७ रन बनाउँदै ४ विकेट गुमाएकाे छ । भारतले नेपाललाई २०३ रनकाे लक्ष्य दिएकाे छ ।