काठमाडाैँ । चीनमा जारी एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले भारतविरुद्ध खराब ब्याटिङ गरेकाे छ ।
नेपालले १२२ रनमा पाँचाै विकेट गुमाएकाे हाे । दीपेन्द्र सिंह एरी आउट भएका छन् ।
क्याप्टेन राेहित पाैडेल ६ रन बनाउँदै आउट भए । भने यसअघि कुशल मल्ल २९ रन बनाउँदै आउट भएका थीए । नेपालका कुलश भुर्तेल र आशिफ शेख पनि आउट भैसकेका छन्।
नेपालले १५ ओभरमा १२८ रन बनाउँदै ५ विकेट गुमाएकाे छ । भारतले नेपाललाई २०३ रनकाे लक्ष्य दिएकाे छ ।