logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • १५६ रनमा नेपालले गुमायाे ८ विकेट

    १५६ रनमा नेपालले गुमायाे ८ विकेट

    3.9K
    Shares
    १५६ रनमा नेपालले गुमायाे ८ विकेट

    काठमाडाैँ‌ । चीनमा जारी एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले भारतविरुद्ध खराब ब्याटिङ गरेकाे छ ।

    नेपालले १५६ रनमा नेपालले गुमायाे ८ विकेट गुमाएकाे हाे । गुल्सन झ र साेमापल कामी आउट भएका हुन्  सन्दीप जाेरा पनि आउट भैसकेका छन् भने यसभन्दा अघि दीपेन्द्र सिंह एरी आउट भए ।

    क्याप्टेन राेहित पाैडेल ६ रन बनाउँदै  आउट भए । भने कुशल मल्ल २९ रन बनाउँदै आउट भएका थीए ।  नेपालका कुलश भुर्तेल र आशिफ शेख पनि आउट भैसकेका छन्।

    भारतले नेपाललाई २०३ रनकाे लक्ष्य दिएकाे छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend