logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रजातन्त्र दिवसकै दिन वीरगंजमा उठ्यो सैनिक शासन लागु गर्ने कुरा

    प्रजातन्त्र दिवसकै दिन वीरगंजमा उठ्यो सैनिक शासन लागु गर्ने कुरा

    2.4K
    Shares

    फागुन ७ काठमाडौं – वीरगंजमा सैनिक शासनको माग गर्दै प्रदर्शन गरिएको छ। राजतन्त्रसहितको सैनिक शासनको माग गर्दै नेपाल राष्ट्रवाद संघले प्रदर्शन गरेको हो।

    राजसंस्था पुनर्स्थापना गर्दै सैनिक शासन लागु गर्नु पर्ने माग गर्दै प्रदर्शन भएको हो ।

    नेपाल राष्ट्रवाद संघका केन्द्रीय अध्यक्ष जनकलाल साहले मुलुकमा राजनीतिक दलका कारण भ्रष्टचार र लुट बढेको भन्दै मुलुकलाई जोगाउन राजतन्त्र फर्कनै पर्ने र देशमा सैनिक शासन लागु हुनुपर्ने बताए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend