logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ७० करोड कमिसन माग्ने सञ्चारमन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त गरी अनुसन्धान गर्न काँग्रेसको माग

    ७० करोड कमिसन माग्ने सञ्चारमन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त गरी अनुसन्धान गर्न काँग्रेसको माग

    2.3K
    Shares

    फागुन ८ काठमाडौं: प्रमुख प्रतिपक्षि नेपाली कांग्रेसले सञ्चारमन्त्री गोकूल बाँस्कोटालाई तत्काल बर्खास्त गरी अनुसन्धान गर्न माग गरेको छ ।

    एक विज्ञप्ति जारी गर्दै काँग्रेसले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भइसकेको अवस्थामा बास्कोटालाई तत्काल वर्खास्त गरि अनुसन्धान गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ।

    काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद तयारीसँगै ठूलो रकमको अनियमितता तयारी भैरहेको थियो भन्ने अनुमानित विवरण यसअघि नै सार्वजनिक भएका थिए । तर स्वयं सञ्चारमन्त्रीले कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपश्चात् त्यो अनुमान बलियो ढंगले प्रमाणित भएको छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend