सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

राजीनामा दिँदै बास्कोटाले भने: नैतिकताले अप्ठ्यारो पार्यो

राजीनामा दिँदै बास्कोटाले भने: नैतिकताले अप्ठ्यारो पार्यो

फागुन ८ काठमाडौं: सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । मन्त्री बास्कोटाले ट्वीटरबाट राजीनामा दिएको जनाएका छन्। बास्कोटाले आफ्नोबारे नैतिक प्रश्न उठेकाले राजीनामा दिएको बताएका छन्।

ट्वीटरमा बास्कोटाले लेखेका छन्, ‘मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदवाट राजिनामा दिएको जानकारी गराउँदछु।’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend