logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • रास्वपाले सय ठाउँमा रक्तदान गर्दै

    रास्वपाले सय ठाउँमा रक्तदान गर्दै

    1.2K
    Shares
    रास्वपाले सय ठाउँमा रक्तदान गर्दै

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सय ठाउँमा रक्तदान गर्ने भएको छ ।

    रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले भोलि शनिबार सय ठाउँमा रक्तदान गर्ने कार्यक्रम रहेको बताए ।
    उनले भने, ‘ भोली शनिबार सय ठाउँमा रक्तदान गर्ने कार्यक्रम छ ।  केन्द्रीय कार्यालय बनस्थलीमा पनि रक्तदान कार्यक्रम हुनेछ ।’

    चाडबाडको बेलामा रक्तदानलगायत कार्यक्रम नुहँदा रगत अभाव देखिएको भन्दै नेपाल रेडक्रस सोसाइटीले रक्तदानका लागि आह्वान गरेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend