logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • टी-ट्वान्टी विश्वकपको नजिक नेपाल, मुलपानी मैदानमा नेपाली दर्शकमा खुसीयाली

    टी-ट्वान्टी विश्वकपको नजिक नेपाल, मुलपानी मैदानमा नेपाली दर्शकमा खुसीयाली

    2.4K
    Shares
    टी-ट्वान्टी विश्वकपको नजिक नेपाल, मुलपानी मैदानमा नेपाली दर्शकमा खुसीयाली

    काठमाडौँ । टी-२० विश्वकप छनोट प्रतियोगिताको सेमिफाइनल खेलमा यूएईले दिएको १३५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ उत्रिएका नेपाल विश्वकपको नजिक पुगेको छ

    विजेता टोली २०२४ को टी-२० विश्वकप खेल्न पाउनेछ । यूएईले दिएको १३५ सामान्य लक्ष्यको नेपाल नजिक पुगीसकेको छ।

    नेपालले अहिलेसम्म दुई विकेट विकेट गुमाएको छ । नेपालले अहिले १५ ओभरमा १०५  रन बनाएर  जवाफी ब्याटिङ गरीरहेको छ । नेपलाको तर्फबाट आरीफ शेखले अर्धसतक बनाएका  थिए ।

    नेपाललाई अब जितका लागी ३६ बलमा ३९ रन मात्र जोडे पुग्छ।

    दुई विकेट  मात्र गुमाएको नेपालले पहिलो विकेटका रूपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेल लाई गुमाएको थियो । उनी आठ बलमा दुई चौकाको मद्दतले ११ रन बनाउँदै पेभेलियन फर्किए । त्यस्तै  दोश्रो विकेटका रूपमा   ब्याट्सम्यान गुलसन झा आउट भएका छन  । उनी २४ बलमा २२ रन बनाएर आउट भएका हुन्

    नेपालका कुशल मल्लले ३, सन्दीप लामिछानेले २, रोहित पौडेल र सोमपाली कामीले १–१ विकेट लिए ।

    अहिले मुलपानी क्रिकेट मैदानमा नेपाली दर्शकमा खुसीयाली छाएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend