logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • सरकारको बजेट योजनालाई लिएर इटालीमा हड्ताल

    सरकारको बजेट योजनालाई लिएर इटालीमा हड्ताल

    1.3K
    Shares
    सरकारको बजेट योजनालाई लिएर इटालीमा हड्ताल

    काठमाडाैँ । इटालियन ट्रेड युनियनहरूले सरकारको बजेट योजनालाई लिएर हड्ताल गरेको छ ।

    हड्तालको समर्थनमा हजारौं मानिसहरूलाई सडकमा उत्रिएका थिए । उनीहरुले राष्ट्रिय श्रम युनियनहरू, कामदारहरूको कल्याणलाई खतरामा पार्नेगरी बजेट नल्याउन चेतावनी दिएका छन् । प्रदर्शनमा करिव ६० हजार मानिस सामेल भएको बताइएको छ । प्रहरी रिपोर्टमा ने ५० हजार उल्लेख छ ।

    हड्ताल शुरुमा दिनभर चल्ने भनिएको थियो । तर उपप्रधानमन्त्री र पूर्वाधार तथा यातायात मन्त्री माटेओ साल्भिनीको आदेशपछि चार घण्टामा घटाइएको थियो । हड्तालको प्रभाव सिमित रहेको यातायात मन्त्रालयले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend