सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

काठमाडौँ बाट ५ जना पूर्व राजाका समर्थक पक्राउ

काठमाडौँ बाट ५ जना पूर्व राजाका समर्थक पक्राउ

काठमाडौँ । काठमाडौँबाट प्रहरीले ५ जना पूर्व राजाका समर्थकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का, मुनेन्द्र राजभण्डारी, सतिष न्यौपाने, अनुप शाही तथा आवास खड्का रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले सुनौलो नेपाललाई जानकारी दिए ।

उनका अनुसार पक्राउ परेकाहरुले बिहीबार दुर्गा प्रसाई नेतृत्वको समूहले बल्खुमा गरेको आन्दोलनमा अराजक गतिबिधि गरेका कारण पक्राउ गरिएको हो । उनीहरुलाई काठमाडौँका बिभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend