logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • कलाकार भुवन सापकोटाको लोक दोहोरि गीत “देऊराली” सार्वजनिक

    कलाकार भुवन सापकोटाको लोक दोहोरि गीत “देऊराली” सार्वजनिक

    2.5K
    Shares

    फागुन १८ काठमाडौं: कलाकार भुवन सापकोटाको लोक दोहोरी गीत “देऊराली” सार्वजनिक भएको छ।

    शव्द ,लय भूवन सापकोटाको रहेको गीतमा सापकोटा स्वयं र मिना अधिकारीको स्वर रहेको छ।

    गीतको भिडियोमा भुवन सापकोटा र पूजन घिमिरेले अभिनय गरेका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend