logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • केन्याको राजधानीमा ग्यास बिस्फोट ३ को मृत्यु, २२२ जना घाइते

    केन्याको राजधानीमा ग्यास बिस्फोट ३ को मृत्यु, २२२ जना घाइते

    1K
    Shares
    केन्याको राजधानीमा ग्यास बिस्फोट ३ को मृत्यु, २२२ जना घाइते

    सिन्ह्वा । केन्याको नैरोबीमा भएको ग्यास बिस्फोटमा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै २२२ जना घाइते भएका छन् । सरकारी प्रवक्ता इसाक मवाउराले राति करिव साढे ११ बजे आगलागी शुरु भएको बताउनु भयो ।

    ग्यास सिलिण्डरले भरिएको ट्रकको कारणले गर्दा बिस्फोट भएको थियो । ग्यास सिलिण्डर कपडाको गोदाममा उछिटिदा आगो लागेको बताइएको छ ।

    आगलागीबाट एम्बाकासी छेउमा रहेका साना तथा मझौला उद्योगहरु लगायत कैयौं सवारी साधन र व्यापारिक सम्पदामा पनि क्षति पुगेको उहाँले बताउनुभयो । भिडियोमा फ्ल्याटको ब्लक नजिकै ठूलो आगो लागेको देखाइएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend