बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

‘उसको मायाँ’ मा दिक्पाल र पूजाको लोभलाग्दो अभिनय (भिडियो)

‘उसको मायाँ’ मा दिक्पाल र पूजाको लोभलाग्दो अभिनय (भिडियो)

फागुन २७ काठमाडौं: गायक सुरेन चन्दको आवाजमा सजिएको ‘उसको माया’ बोलको गीत रिलिज भए लगत्तै राम्रो चर्चा पाइरहेको छ ।

गीतकार बिन्दुप्रसाद अधिकारीका मनछुने शब्द शृजनामा लोकप्रिय संगीतकार नागेन्द्र श्रेष्ठको संगीत भरेको सार्वजनिक गीतमा पछिल्लो पुस्ताका लोकप्रिय मोडल दिक्पाल कार्कीसँग सुन्दरी पूजा गिरीले लोभलाग्दो अभिनयले चर्चा पाइरहेको छ ।

सोनम पाख्रिनले निर्देशन गरेको भिडियोमा गोपाल रसाइलीको एरेन्ज रहेको छ भने भिडियोको सम्पादन विकाश दाहालले गरेका हुन् । जसमा बुद्ध थापाको छायांकन रहेको छ भने ओएसआर डिजिटलले बजार ब्यबस्थापन गरेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend