logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • चीनबाट नेपाल आएका एक युवकलाई कोरोनाभाइरस संक्रमणको आशंका, आइसोलेसन वार्डमा राखियो

    चीनबाट नेपाल आएका एक युवकलाई कोरोनाभाइरस संक्रमणको आशंका, आइसोलेसन वार्डमा राखियो

    3.8K
    Shares

    फागुन ३० काठमाडौं: कोरोनाभाइरस संक्रमणको आशंकामा चीनबाट फर्किएका एक युवक सेती प्रादेशिक अस्पतालमा भर्ना भएका छन्। केही दिनअघि चीनबाट फर्किएका कैलालीको धनगढीका युवक बिहीबार अस्पताल भर्ना भएका हुन्।

    सेती प्रादेशिक अस्पतालका डा. जगदीशप्रसाद जोशीले ज्वरो, रुघाखोकी र छाती दुःख्ने समस्या देखिएपछि अस्पताल पुगेका युवकलाई आइसोलेसन वार्डमा राखिएको बताए।

    चीनबाट फर्किएको हुँदा कोरोना भाइरस सङ्क्रमण भएको आशंंकामा नमुना सङ्कलन गरी काठमाडौं पुर्‍याउने तयारी भइरहेका डाक्टर पाण्डेले बताए।

    अहिले काठमाडौमा १५५ वटा आइसोलेसन री अवस्था रतयाहेको र पाटन विज्ञान प्रतिष्ठान, सशस्त्र प्रहरी अस्पताल पहिले नै तयारी अवस्थामा छन् अहिले ४३ नाकामा स्थानीय तहका स्वास्थ्यकर्मीसहित हेल्थ डेक्स स्थापना गरिएको छ। काठमाण्डौ बाहिर पनि आइसोलेसन वार्ड तयार गर्ने काम भैरहेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend