सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

कोरोना संक्रमणको आशंकामा क्रिस्टियानो रोनाल्डोलाई क्‍वारेन्टाइनमा राखियो

कोरोना संक्रमणको आशंकामा क्रिस्टियानो रोनाल्डोलाई क्‍वारेन्टाइनमा राखियो

फागुन ३० काठमाडौं: चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोलाई उनकै घरमा ‘सेल्फ क्‍वारेन्टाइन’ मा राखिएको छ। उनि खेल्दै आइरहेको इटालियन क्लब युभेन्टसका एक जना खेलाडीलाई कोरोनाभाइरसको संक्रमण भएको पुष्टि भएपछी रोनाल्डो सेल्फ क्‍वारेन्टाइनमा बसेका हुन्। द सनले युभेन्टसका खेलाडी ड्यानियल रुगानीमा कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरेको छ। इन्टर मिलानविरुद्धको खेलमा रोनाल्डोले र रुगानीले एउटै ड्रेसिङ रुम प्रयोग गरेकोले उनलाई पनि कोरोना संक्रमण हुन सक्ने भन्दै क्‍वारेन्टाइनमा राखिएको अन्तराष्ट्रिय समाचार माध्यमले जनाएका छन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend