
फागुन ३० काठमाडौं: विश्वभर महामारीका रूपमा फैलिएको कोभिड-१९ (कोरोना भाइरस)को बढ्दो प्रभावका कारण इन्डियन प्रिमियर लिग (आइपिएल) १६ दिन पछि सारिएको छ।
मार्च २९ देखि सुरु हुने तय भएको आइपिएल अब अप्रिल १५ बाट मात्र सुरु हुने भारतीय क्रिकेट बोर्डले निर्णय गरेको छ।
भारतीय क्रिकेट बोर्डका अध्यक्ष सौरभ गांगुली र आइपिएलका उच्च अधिकारीबीचको बैठकले भारतीय सरकारको सल्लाहमा तत्कालका लागि स्थगित गरेको बताएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend