logo

२०८१ जेष्ठ ९ बुधबार

logo
  • बुधबार, ९ जेष्ठ २०८१
  • कोरोनाको त्रासले ५० प्रतिशत यातायातहरु बन्द,सार्वजनिक यातायातमा उच्च सतर्कता – सरोज सिटौला

    कोरोनाको त्रासले ५० प्रतिशत यातायातहरु बन्द,सार्वजनिक यातायातमा उच्च सतर्कता – सरोज सिटौला

    5.3K
    Shares

    सुनौलो नेपाल – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले कोरोना भाइरसको त्रासका कारण सार्वजनिक यातायात पचास प्रतिशतले कमी आएको बताएका छन्।

    बिदेशमा काम गर्न गएका नेपाली आउन छोड्नु, विदेशबाट आउने पर्यटक घट्नु भारतसंगक बिभिन्न नाकाहरु बन्द हुनु र अति आवश्यक काम बाहेक नेपालीहरु बाहिर हिड्नु छोड्नु यसको मुख्य कारण भएको सिटौलाको दाबी छ।

    सुनौलो नेपालसंगको कुरा गर्दै उनले भने सार्वजनिक यातायातलाई व्यवस्थित बनाउने सवारीलाई सफा राख्ने देखी यात्रुहरुको ज्योरो नाप्ने लगायतका काम यातायात व्यवसायीहरुले समेत थालेको उनले बताए।

    हेर्नुहोस नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलासंग गरीएको कुराकानी


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend