logo

२०८१ पुष १२ शुक्रबार

logo
  • शुक्रबार, १२ पुष २०८१
  • अब ‘डा. भीम रावल’

    अब ‘डा. भीम रावल’

    1.7K
    Shares

    चैत ३ काठमाडौं: नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य तथा पुर्व उपप्रधानमन्त्री भीम रावलले विद्यावारिधि सम्पन्न गरेका छन्।

    यससंगै अब रावलको नामको अगाडी डा. थपिएको छ।

    त्रिभुवन विश्वविद्यालय रावलले राजनीति शास्त्रमा विद्यावारिधी गरेका हुन्। ‘नेपालमा राजनीति हिँसा र माओवादी विद्रोह’ बिषयमा रावलले पिएचडी गरेका हुन्।

    उनले तयार गरेको थेसिसलाई त्रिभुवन विश्वविद्यालयको मानविकि संकायको रिसर्च कमिटिले स्वीकारेपछि औपचारिक रुपमा विद्यावारिधीको अध्ययन पूरा भएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend