बुधबार, बैशाख ३१ २०८२

बुधबार, बैशाख ३१ २०८२

प्रदेश २ को नाम ‘जानकी प्रदेश’ राख्ने नेकपाको प्रस्ताव बहुमतले अस्वीकृत

प्रदेश २ को नाम ‘जानकी प्रदेश’ राख्ने नेकपाको प्रस्ताव बहुमतले अस्वीकृत

चैत ४ काठमाडौं: प्रदेश २ को नामाकरणका लागि भएको मतदानमा नेकपाले प्रस्ताव गरेको ‘जानकी प्रदेश’ अस्वीकृत भएको छ।

जारी मतदानमा नेकपाद्वारा प्रस्तावित ‘जानकी प्रदेश’ बहुमतले अस्वीकृत भएको हो ।

१ सय ७ जना सांसदले मतदान गरेकोमा ‘जानकी प्रदेश’ को पक्षमा ३७ वटा मत खसेको छ भने विपक्षमा ७० मत परेको छ ।

प्रदेश सभामा समाजवादी पार्टीका ३०, राजपा २५, नेकपा ३२, कांग्रेसका १९, संघीय समाजवादीको १ सिट छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend