logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रदेश २ को नाम ‘जानकी प्रदेश’ राख्ने नेकपा र ‘मिथिला भोजपुरा’ राख्ने काँग्रेस दुवैको प्रस्ताव फेल

    प्रदेश २ को नाम ‘जानकी प्रदेश’ राख्ने नेकपा र ‘मिथिला भोजपुरा’ राख्ने काँग्रेस दुवैको प्रस्ताव फेल

    2.8K
    Shares

    चैत ४ काठमाडौं: प्रदेश २ को नामाकरणका लागि भएको मतदानमा नेकपाले प्रस्ताव गरेको ‘जानकी प्रदेश’ र कांग्रेसले गरेको ‘मिथिला भोजपुरा’ दुवै अस्वीकृत भएका छन्।

    जारी मतदानमा नेकपाद्वारा प्रस्तावित ‘जानकी प्रदेश’ बहुमतले अस्वीकृत भएको हो । १ सय ७ जना सांसदले मतदान गरेकोमा ‘जानकी प्रदेश’ को पक्षमा ३७ वटा मत खसेको छ भने विपक्षमा ७० मत परेको छ ।

    त्यस्तै कांग्रेसले प्रस्ताव गरेको ‘मिथिला भोजपुरा’को पक्षमा २८ मत मात्र पर्यो।

    प्रदेश सभामा समाजवादी पार्टीका ३०, राजपा २५, नेकपा ३२, कांग्रेसका १९, संघीय समाजवादीको १ सिट छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend