logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • अब अनुसन्धान विभागले अदालतको अनुमतिविनै फोन ट्यापिङ गर्न सक्ने

    अब अनुसन्धान विभागले अदालतको अनुमतिविनै फोन ट्यापिङ गर्न सक्ने

    2.2K
    Shares

    चैत ५ काठमाडौं: अब अदालतको अनुमति बिना नै राष्ट्रिय अनुसन्धान विभागले फोन ट्यापिङ गर्न सक्ने भएको छ।

    बुधबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा अनुसन्धान विभागले अदालतको अनुमति नभए पनि फोन ट्यापिङ गर्न सक्ने गरि सहमति जुटाएको हो।

    सहमति अनुसार फोन ट्यापिङको दुरुपयोग गर्न पाइने छैन। यदि त्यस्तो गरेमा दण्डनीय हुनेछ।

    फोन ट्यापिङ गर्न अदालतको अनुमति लिनु पर्ने या नपर्ने भन्ने विषयमा निकै विवाद हुँदै आएकोमा बुधबार सहमति जुटेको हो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend