logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • सहकारी ठगी प्रकरणमा गृहमन्त्रीेविरुद्ध ठाडो उजुरी परेको छ, तथ्य प्रमाण केही छैन : प्रहरी प्रमुख कुँवर

    सहकारी ठगी प्रकरणमा गृहमन्त्रीेविरुद्ध ठाडो उजुरी परेको छ, तथ्य प्रमाण केही छैन : प्रहरी प्रमुख कुँवर

    1.6K
    Shares
    सहकारी ठगी प्रकरणमा गृहमन्त्रीेविरुद्ध ठाडो उजुरी परेको छ, तथ्य प्रमाण केही छैन : प्रहरी प्रमुख कुँवर

    काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्त कुँवरले सहकारी ठगी प्रकरणमा गृहमन्त्री समेत रहेका रवि लामिछानेको विषयमा ठाडो उजुरी मात्र परेको जवाफ दिएका छन् ।

    बुधबार बसेको संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा भएको छलफलमा आइजीपी कुँवरले सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध ठाडो उजुरी परेको तर त्यसमा तथ्य प्रमाण केही नभएको बताएका हुन् ।

    उनले भने, सांकेतिक रुपमा रवि लामिछाने भन्ने आएको छ, त्यो विषयमा तत्थ्य प्रमाण कुनै छैन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend