logo

२०८१ पुष १२ शुक्रबार

logo
  • शुक्रबार, १२ पुष २०८१
  • कोरोनाको आशंकमा भारतबाट फर्केका ५ जना अस्पताल भर्ना

    कोरोनाको आशंकमा भारतबाट फर्केका ५ जना अस्पताल भर्ना

    2.8K
    Shares

    चैत ८ काठमाडौं- भारतबाट नेपाल आएका दुईजनालाई कोरोनाभाइरस संक्रमणको आशंकामा महाकाली अञ्चल अस्पताल भर्ना गरिएको छ।

    सीमामा चेकजाँच गर्ने क्रममा ज्वरो आएको पाइएपछि उनीहरुलाई अस्पताल भर्ना गरिएको हो।

    उता भारतबाटै आएका तीन जनालाई पनि कोरोनाको आशंकामा धनगढीको सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ । तीनैजनालाई अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend