logo

२०८१ पुष १२ शुक्रबार

logo
  • शुक्रबार, १२ पुष २०८१
  • नेपालमा ६ जनामा कोरोना फैलियो भन्दै झुट खबर फैलाउने व्यक्ति प्रहरीको कब्जामा

    नेपालमा ६ जनामा कोरोना फैलियो भन्दै झुट खबर फैलाउने व्यक्ति प्रहरीको कब्जामा

    1.5K
    Shares

    काठमाडौँ— प्रहरीले कोरोना भाइरस ‘कोभिड १९’ काठमाडौँमा फैलिएको भन्दै अफवाहपूर्ण अडियो क्लिप सामाजिक सञ्‍जालमा भाइरल बनाउने युवकलाई पक्राउ गरेको छ।

    काठमाडौँको एक अस्पतालमा कोरोना भाइरस संक्रमणका बिरामी भेटिएको भन्दै उनले अफवाहपूर्ण अडियो सामाजिक सञ्जालमा भाइरल बनाएका थिए।

    रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षीय विवेक थापा मगरलाई अफवाहपूर्ण सूचना रेकर्ड गरी सामाजिक सञ्‍जालमा फैलाएको भन्दै प्रहरीको साइबर ब्युरोले शनिबार पक्राउ गरेको हो।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend