बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

युएईमा कोरोना संक्रमित भएका दुई नेपाली निको भएर फर्किए

युएईमा कोरोना संक्रमित भएका दुई नेपाली निको भएर फर्किए

सुनौलो नेपाल – यएईमा कोरोना भाइरसको संक्रमण भएका दुई नेपाली उपचार पश्चात निको भएका छन् । ।

दुई हप्ता अगाडी ति नेपालीमा कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका उनीहरु निको भएर फर्केका छन । उनीहरु को हुन् भन्ने परिचय भनें खुलाईएको छैन । स्वास्थ्य मन्त्रालय, अबुधाबीको शक्रमण रोग विभाग प्रमुख डा. फरिदा अल होसेईनीले अनलाइन ब्रिफिङका क्रममा यस्तो जानकारी दिएकी हुन् ।

ति दुई नेपाली सहित एक ईरानी पनि निको भएको युएईको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै युएईमा कोरोना संक्रमण भएका १ सय ९८ जना मध्ये ४१ जना निको भएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend