logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • चौँथो दिन पनि सुनको मूल्यवृद्धिमा नयाँ रेकर्ड कायमै, प्रतितोला कतिमा हुदैछ कारोबार?

    चौँथो दिन पनि सुनको मूल्यवृद्धिमा नयाँ रेकर्ड कायमै, प्रतितोला कतिमा हुदैछ कारोबार?

    3.1K
    Shares
    चौँथो दिन पनि सुनको मूल्यवृद्धिमा नयाँ  रेकर्ड कायमै, प्रतितोला कतिमा हुदैछ कारोबार?

    काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रुपैँया ५ सयले बढेको छ ।

    मगंलबार प्रतितोला रुपैँया १ लाख ३६ हजार ३ सयमा कारोबार भएको छापावाल सुन आजका लागि भने रुपैँया १ लाख ३६ हजार ८ सय निर्धारण भएको छ ।

    त्यस्तै, तेजावी सुन सोमबार प्रतितोला रुपैँया १ लाख ३५ हजार छ सय ५० मा कारोबार भएकोमा महासंघले आजका लागि भने रुपैँया १ लाख ३६ हजार १ सय ५० निर्धारण भएको छ ।

    यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य तोलामा रुपैँया १५ ले बढेर १ हजार ७ सय कायम भएको छ ।

    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend