
काठमाडौँ – ओमानमा जारी एसीसी ट्वान्टी–२० प्रिमियर कप क्रिकेटमा कतार बिरुद्धको खेलमा नेपाल ३२ रनले बिजय भएको छ।
कतारलाई पराजित गरेसंगे जारी खेलमा नेपालले लगातार दोस्रो जित हासील गरेको छ । यसअघि शुक्रबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराएको थियो । नेपाल प्रतियोगिताको साविक विजेता पनि हो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend