मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

नेपालमा एकैदिन थप तीन जनामा भेटियो कोरोना भाइरसको सक्रमण

नेपालमा एकैदिन थप तीन जनामा भेटियो कोरोना भाइरसको सक्रमण

चैत्र २२ सुनौलो  नेपाल – नेपालमा कोरोनाका आज एकै दिन थप तीन जना  नयाँ संक्रमित  भेटिएका  छन् ।

भारतको विभिन्न स्थानबाट आएका कैलाली र कञ्चनपुरका दुई पुरुष र एक महिलामा कोरोना भाइरसको संक्रमण भेटिएको हो।

नँया सक्रमितहरु मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीको ३४ वर्षीय महिला (यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त) भएको जानकारी स्वास्थ्य तथा जनसख्या मन्त्रालयले दिएको छ।

यो संगै नेपालमा कोरोना सक्रमिताको संख्या नौ पुगेको छ

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend