logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • भोलि र पर्सी काठमाडौँ बाहिर जान दिने कुनै निर्णय भएको छैन

    भोलि र पर्सी काठमाडौँ बाहिर जान दिने कुनै निर्णय भएको छैन

    2.8K
    Shares

    काठमाडौँ — भोलि र पर्सी काठमाडौं बाहिर जाने निर्णय नभएको महानगरीय ट्राफिक प्रहरी महाशाखा एसएसपी भीम प्रसाद ढकालले बताएका छन्।

    भोलि र पर्सी भन्ने कुनै निर्णय भएको छैन कसरी बाहिर आयो हामी अनविज्ञ छौ सुनौलो नेपालसंग कुरा गर्दै एसएसपी ढकाल भने त्यस्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले पनि दिनभरीका बैठकले कुनै निर्णय नगरेको बताएका छन्।

    सरकारले सुचना निकालेपछि मात्र भन्ने कुरा चलेको थियो तर भोलि पर्सी नै भन्ने हैन सरकारले सूचना निकाले आफुहरु तयार भएको उनले बताए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend