सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

सहकारीको अनियमितताबारे उठेको प्रश्नमा मैले संसदमा जवाफ दिन पाउनुपर्छ : गृहमन्त्री लामिछाने

सहकारीको अनियमितताबारे उठेको प्रश्नमा मैले संसदमा जवाफ दिन पाउनुपर्छ : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूले सदनमा जवाफ दिन पाउनुपर्ने बताएका छन् ।

उनले सहकारीको अनियमिततालाई लिएर आफूमाथि उठेको प्रश्नमा संसदमा जवाफ दिन पाउनुपर्ने बताएका हुन् ।

सभामुखले बोलाएको शीर्ष नेताहरुको बैठकमा लामिछानेले आफूविरुद्ध कहीँकतै मुद्धा नचलेको बताए ।

उनले सामाजिक सञ्जाल र मिडियामा कुरा चलेकै भरमा आफूलाई थुन्नेगरी समिति गठनको कुरा गरिएको आशंका गरे ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend