बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

रुसले विकासका लक्ष्य हासिल गर्नेछ : पुटिन

रुसले विकासका लक्ष्य हासिल गर्नेछ : पुटिन

काठमाडौं । रुसले सबै अवरोधहरू पार गर्दै विकासमा आफ्नो लक्ष्य हासिल गर्ने रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । मङ्गलवार रुसी राष्ट्रपतिको शपथग्रहण गर्दै उनले यस्तो बताएका हुन् ।

पुटिनले मार्च १५ देखि १७ सम्म भएको सन् २०२४ को रुसी राष्ट्रपतीय निर्वाचनमा ८७.२८ प्रतिशत मत प्राप्त गरेका थिए ।

देशको विकासमा भरपर्दो निरन्तरता सुनिश्चित गर्नुपर्ने बताए । युवा पुस्तालाई हुर्काउन र शिक्षित गर्न आवश्यक रहेको बताए । पुटिनले राष्ट्रलाई सम्बोधन गर्दै जनताको विश्वासलाई सार्थक पार्न आवश्यक काम गर्ने प्रतिवद्धता जनाए ।

पुटिन सन् १९९९ मा रुसको प्रधानमन्त्री बनेका थिए । त्यसपछि कार्यवाहक राष्ट्रपति भएका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend