बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

सुनको मूल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज बुधबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका छापावाल सुन मंगलबार १ लाख ३६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । जुन मूल्य बुधबार पनि कायमै रहेको छ ।

तेजावी सुन तोलामा १ लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, महासंघका अनुसार बुधबार चाँदी तोलामा १ हजार ६७५ रुपैयाँमा कारोबार भईरहेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend