मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

सुनको भाउ घट्यो, कतिमा हुँदैछ आज कारोबार ?

सुनको भाउ घट्यो, कतिमा हुँदैछ आज कारोबार ?

काठमाडौं । आज बिहिबार सुनकाे भाउ घटेको छ । त्यस्तै आज चाँदीको भाउ बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ३६ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुनको भाउ पनि ८ सय रुपैयाँले घटेर तेजावी सुन प्रतितोला १ लाख ३४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ प्रतितोला १० रुपैयाँ बढेर तोलामा १ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend