
काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । प्रमुख सचेतक महेश बर्तौलाका अनुसार शुक्रबार साढे ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी बैठक बोलाइएको छ ।
संसद्को बर्खे अधिवेशनमा सांसदहरुले खेल्ने भूमिकाबारे छलफल गर्न बैठक बोलाइएको हाे ।
संसद्को अधिवेशन आज दिउँसो २ बजे सुरु हुँदैछ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend