बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

प्रतिनिधिसभा बैठक सुरु

प्रतिनिधिसभा बैठक सुरु

काठमाडौँ । निर्धारित समयभन्दा २ घण्टा ढिला गरी प्रतिनिधिसभा बैठक सुरु भएको छ । दलहरू आन्तरिक छलफलमा व्यस्त हुँदा २ बजे बस्नुपर्ने बैठक ४ बजेदेखि सुरु भएको हो।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको छ। संसदीय समिति गठन नगरे सदन चल्न नदिने चेतावनी कांग्रेसले दिँदै आएको छ।

सभामुख देवराज घिमिरेले दलहरूसँग गरिएको छलफलअनुसार नै कार्यसूची तय गरिएको र त्यसअनुसार अघि बढ्ने बताएका छन्।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend