मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

साताको पहिलो दिन बढ्यो सुनको भाउ, प्रतितोला मूल्य कति ?

साताको पहिलो दिन बढ्यो सुनको भाउ, प्रतितोला मूल्य कति ?

काठमाडौं । साताको पहिलो दिन तथा आज आइतबार सुनको भाउ बढेको छ । सुनको भाउ आज तोलामा ५०० रुपैयाँले बढेको हो ।

आज छापावाला सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेर प्रतितोला १ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुनको प्रतितोला १ लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ १० रुपैयाँ बढेर तोलामा १ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend