सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

घट्यो सुनको मूल्य, प्रतितोला कति ?

घट्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौँ । आज सुनको मूल्य घटेको छ । आज सोमबार सुन तोलामा ३०० रुपैयाँले घटेको हो ।

आज छापावाला सुनको मूल्य एक लाख ३८ हजार १०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी तोलामा १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend