सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

इजरायली सेनाद्वारा गाजा जानका लागि नयाँ क्रसिङ खोल्ने घोषणा

इजरायली सेनाद्वारा गाजा जानका लागि नयाँ क्रसिङ खोल्ने घोषणा

काठमाडौं । इजरायली सेनाले आईतवार प्रभावित गाजा पट्टीमा मानवीय सहायता लैजानका लागि नयाँ क्रसिङ खोल्ने घोषणा गरेको छ । सेनाले संयुक्त राज्य अमेरिकाको समन्वयमा इजरायल र उत्तरी गाजा बीचको पश्चिमी इरेज क्रसिङ खोल्ने घोषणा गरेको हो ।

सेनाका अनुसार नयाँ क्रसिङ इरेज क्रसिङको पश्चिममा समुन्द्रको किनार नजिक रहेको छ । इजरायली सेनाले गाजापट्टीको उत्तरमा सहायताका लागि मार्गहरू बढाउने प्रयासको रूपमा क्रसिङ निर्माण गरेको हो ।

उत्तरी गाजाको जबलिया क्षेत्रमा ठूलो मात्रामा कारबाही शुरु गरेको बताएको छ । यसले जबलियाबाट पश्चिमी गाजा शहरमा रहेको आश्रयस्थलमा सर्वसाधारणलाई खाली गर्न आह्वान गरेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend