बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

मन्त्रिपरिषदबाट सरकारको नीति तथा कार्यक्रम पारित

मन्त्रिपरिषदबाट सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौं । मन्त्रिपरिषदको बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ। आज (मंगलबार) सिंहदरबारमा बसेको बैठकले नीति तथा कार्यक्रम पारित गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

त्यस्तै, १६ औं पञ्चवर्षीय योजना पनि मन्त्रिपरिषदबाट पारित उनले बताइन्।

संघीय संसदको मंगलबार अपराह्न ३ बजे बस्ने बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend