logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • भारतको खुद्रा मुद्रास्फीति अप्रिलमा ४.८३ प्रतिशतमा घट्यो

    भारतको खुद्रा मुद्रास्फीति अप्रिलमा ४.८३ प्रतिशतमा घट्यो

    882
    Shares
    भारतको खुद्रा मुद्रास्फीति अप्रिलमा ४.८३ प्रतिशतमा घट्यो

    काठमाडौं । भारतको खुद्रा मुद्रास्फीति अप्रिलमा ४.८३ प्रतिशतमा घटेको पछिल्लो सरकारी तथ्याङ्कले देखाएको छ ।

    सङ्घीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अप्रिल महिनामा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति मार्चमा ४.८५ प्रतिशतको तुलनामा ४.८३ प्रतिशत रहेको छ ।

    खाद्य मुद्रास्फीति मार्चमा ८.५२ प्रतिशतबाट बढेर अप्रिलमा ८.७० प्रतिशत पुगेको तथ्यांकले देखाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend