बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

अफगानिस्तानमा हेलिकप्टर दुर्घटनाः एकको मृत्यु, १२ घाइते

अफगानिस्तानमा हेलिकप्टर दुर्घटनाः एकको मृत्यु, १२ घाइते

काठमाडौं । पश्चिमी अफगानिस्तानको घोर प्रान्तको प्रान्तीय राजधानी फिरोज कोहमा हेलिकप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

अन्य १२ जना घाइते भएको प्रान्तीय सरकारका प्रवक्ता अब्दुल वाहिद हमासले बताए ।

फिरोज कोह शहरको खोलाबाट शव निकाल्न उद्दार कार्यमा व्यस्त रहेको वायुसेनाको एमआई–१७ मोडलको हेलिकप्टर प्राविधिक समस्याका कारण आकस्मिक अवतरण गराएको थियो । जसमा सवार एक जनाको मृत्यु भएको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend