शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

कांग्रेसको अवरोधका कारण प्रतिनिधि सभा बैठक स्थगित

कांग्रेसको अवरोधका कारण प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक जेठ ११ गतेसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति गठन नभएसम्म संसद्का कामकारबाही अघि बढ्न नसक्ने जनाउँदै संसद् बैठक अवरोध गरेको हो ।

मंगलबार बसेको बैठकमा नेपाली कांग्रेसको अवरोधका बिच राजनीतिक दलसम्बन्धी विधेयक दोस्रो संशोधन २०८० फिर्ता भएको छ ।

त्यस्तै, कांग्रेससहित विपक्षी दलका सांसदहरूको विरोधका बीच राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित भएको छ ।

 

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend