काठमाडौँ । शिक्षामन्त्री सुमना श्रेष्ठले सम्पत्ति विवरण सार्वजनिक गरेकी छन् । उनले मंगलबार आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी हुन् ।
सार्वजनिक सम्पत्ति विवरण अनुसार उनको नाममा एनआईसी एसिया बैंक र एभरेस्ट बैंकमा १ करोड ५२ लाख रकम मौज्दात रहेको जनाएकी छन् । दुवै स्रोत उनले पारिश्रमिक रहेको जनाएकी छन् ।
उनले नबिल बैंकसहित विभिन्न कम्पनीको सेयर रहेको पनि खुलाएकी छन् ।
यस्ताे छ शिक्षामन्त्री सुमना श्रेष्ठकाे सम्पत्ति विवरण :