सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ आज कारोबार ?

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ आज कारोबार ?

काठमाडौँ । बुधबार सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य १०० रुपैयाँखे घटेको हो ।

मङ्गलवार तोलामा १ लाख ४० हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार १०० रुपैयाँले घटेर १ लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजाबी सुन तोलामा १ लाख ३९ हजार ८०० रुपैयाँ कारोबार भएको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य भने सामान्य वृद्धि भएको छ । मङ्गलवार तोलामा १ हजार ८८५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर १ हजार ९०० रुपैयाँमा कारोबार भएको हो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend