बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

सहकारी ठगीविरुद्ध नेपाली कांग्रेसले आन्दोलन गर्ने

सहकारी ठगीविरुद्ध नेपाली कांग्रेसले आन्दोलन गर्ने

काठमाडौँ । सहकारी ठगीविरुद्ध नेपाली कांग्रेसले आन्दोलन गर्ने भएको छ । बुधबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा कांग्रेसले चरणबद्ध रूपमा आन्दोलनमा जाने कार्यक्रम प्रस्ताव गरेको हो ।

सो अनुसार शुक्रबार राजधानीको भृकुटीमण्डपमा कांग्रेसले बृहत् विरोध प्रदर्शन गर्नेछ ।

यस्तै गृहमन्त्री समेत रहेका रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगीमा जोडिएका सहकारी रहेका क्षेत्रहरु चितवन, पोखरा र रुपन्देहीमा पनि सोही दिन आन्दोलन गरिने छ ।

कांग्रेसले सहकारी ठगीमा गृहमन्त्री लामिछाने मुछिएको भन्दै उनीमाथि कारबाहीको माग गर्दै आएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend