logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति

    सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति

    1.3K
    Shares
    सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति

    जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई अदालतले ३ दिनको म्याद थप अनुमति दिएको छ । सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न धनुषा जिल्ला अदालतले अनुमति दिएको हाे ।

    न्यायाधीश चुरामन खड्काको इजलासले म्याद थप अनुमतिको आदेश दिएको हाे ।

    सिरोहियालाई मंगलबार प्रहरीले काठमाडौँबाट पक्राउ गरी धनुषा लगेको हो । उनले दोहोरो नागरिकता लिएको आरोपमा परेको उजुरीमाथि प्रहरीले आवश्यक कारबाही प्रक्रिया अघि बढाएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend